काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा–३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
लिङ्देनले यसै निर्वाचन क्षेत्रमा गत निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्यको रूपमा विजयी भएका थिए।
उम्मेदवारी दर्तापछि लिङ्देनले मतदातालाई आह्वान गर्दै भने, “देश बचाउन र निर्माण गर्नका लागि आफूलाई जिताउन मतदान गर्नुहोस्।”
झापा–३ मा लिङ्देनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्