Skip to content

ललितपुर-२ बाट जगदीश खरेलले दर्ता गरे उम्मेदवारी

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चारमन्त्री नियुक्त भएका थिए। सञ्चारकर्मी समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनावी मैदानमा प्रवेश गरेका हुन्।

उनको स्थायी घर दोलखा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार