काठमाडौं । नेकपा कालीकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन्। यसअघि बुढाले बागी उम्मेदवारी दिएका थिए, किनकि पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेको थियो।
उम्मेदवारी फिर्ता लिएपछि बुढाले शाहीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्