काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गरेकी छन्।
उनले भनिन् मैले फोन र इमेल गरिसकेको छु। शारीरिक रूपमा उपस्थित हुनुपर्छ भनेर भन्नुभएकाले अहिले निर्वाचन कार्यालय जाँदैछु।”
जिल्ला निर्वाचन कार्यालयमा उनले उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरिरहेको बुझिएको छ। उनी उम्मेदवारी फिर्ता लिनुको कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्