काठमाडौं निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गरिसकेको जानकारी दिएका छन्। तीमध्ये ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगका अनुसार पाँच उम्मेदवारविरुद्ध दाबी–विरोध परेको थियो। त्यसमा एक जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी चार जनाको दाबी–विरोध यथावत रहेको छ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भइसकेको र अन्तिम सूची तयार भई सार्वजनिक हुने जानकारी दिनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्