Skip to content

सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय पुगे नेपाली कांग्रेसको सभापतिमा चुनिएका गगन थापा (सात तस्बिर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार