काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माले बैठकपछि यस निर्णयको जानकारी दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्