काठमाडौँ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गुल्मीकी रामकुमारी झांक्री निर्वाचित भएकी छन्। उनले ६ हजार ३०३ मत प्राप्त गरी विजयी भएकी हुन्।
नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेदवार बनेकी झांक्रीको प्रमुख प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मत पाएकी थिइन्।
यसैगरी, राष्ट्रिय जनमोर्चाबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी मैदानमा होमिएकी थिइन्।
प्रदेशसभा तर्फ कुल ८३ मतमा ५ र स्थानीय तह तर्फ २१७ मतदातामध्ये ९ मतदाताले मतदान नगरेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्