काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर गरिएको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश दिएको छ।
अदालतले कागजात उपलब्ध भएपछि अन्तरिम आदेशका लागि पेश गर्न पनि निर्देशन दिएको छ।
यो कदमसँगै लामिछानेविरुद्धको मुद्दामा सुनुवाइको प्रक्रिया अझ अघि बढ्नेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्