Skip to content

कोरिया जान पाउ भन्दै ईपीएस उत्तीर्ण परीक्षार्थीको माइतिघर मा प्रदर्शन (सात तस्बिर)

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौं । २ वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले आज काठमाडौं माइतिघरमा विरोध प्रदर्शन गरेका छन्। भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत ७ महिना देखी आन्दोलनमा छ्न् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार