Skip to content

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर मण्डला पुगे दुर्गा प्रसाई (सात तस्बिर)

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौं । विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाई माइतीघर मण्डला पुगेका छन् ।

अनसनको ९ औं दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेन जी युनाइटेडका भनाइ समेत रहेको छ । गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए । आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने माग राखेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार