Skip to content

धुम्म काठमाडौं उपत्यका (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । प्रतिकुल मौसमका कारण काठमाडौं उपत्यका धुम्मिएको छ । उपत्यकामा भिजिबिलिटी कम भएको छ र हुस्सु–कुहिरोले ढाकिएको छ । सोमबार उपत्यका र तराईका धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार