Skip to content

बालेन्द्र साहलाई सर्लाहीमा भब्य स्वागत (सात तस्बिर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई सर्लाहीमा भब्य स्वागत गरिएको छ। बर्दिबास हुँदै सर्लाही प्रवेश गरेका साह लालबन्दी, हरिवन हुँदै जिल्ला सदरमुकाम मलंगवामा पुगेका थिए । उनी त्यहाँबाट कोडैना हुँदै सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका थिए, त्यसपछि पनि उनी त्यहाँबाट बरहथवा हुँदै बागमतीतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार