काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् ।
सभामा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरुको धनगढीमा बाक्लो उपस्थिती रहेको छ । धनगढीमा रास्वपाको क्रेज रहेकोले हजारौं समर्थकले घेरेपछि रबि र बालेनलाई कार्यक्रम स्थल सम्म पुग्नै हम्मेहम्मे समेत भएको थियो ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्