Skip to content

घरदैलोबाटै चुनावी शक्ति देखाउँदै बालेन्द्र शाह (सात तस्विर)

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह यतिबेला चुनावी अभियानमा सक्रिय बनेका छन्। घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै उनले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई प्राथमिकता दिएका छन्। विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयका समस्या सुन्दै आगामी योजनाबारे जानकारी गराउँदै शाह जनसमर्थन जुटाउन जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार