Skip to content

मौन अवधि सुरु : झापा-५ मा उल्लंघन रोक्न प्रहरी कडा (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागु भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अविधमा मत माग्ने तथा अन्य राजनीतिक गतिविध गर्न पाइँदैन ।

यसैबीच झापा-५ मा मौन अवधिको उल्लंघन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शंकास्पद गतिविधिमा निगरानी बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार