काठमाडौँ । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्