काठमाडौँ । काठमाडौंस्थित निर्वाचन अधिकृतको कार्यालय, बानेश्वरबाट प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक ब्यालोट बक्स तथा अन्य निर्वाचन सामग्रीहरू सम्बन्धित मतदानस्थलतर्फ पठाइएको छ। सुरक्षाकर्मीको कडा निगरानीमा सामग्री ढुवानी गरिएको हो।
निर्वाचन कार्यालयका अनुसार केही मतदान केन्द्रहरूमा सामग्री पुगिसकेको छ भने बाँकी स्थानमा पठाउने क्रम जारी रहेको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्