Skip to content

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गरे मतदान

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन्।

उनले आज बिहान बुटवलस्थित सडक विभाग परिसरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। पौडेलले बिहान सवा ७ बजे आफ्नो मताधिकार प्रयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार