काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्।
उनले काठमाडौं–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेड, महाँकालचौरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।
२ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्