Skip to content

रेनु दाहालले गरिन् मतदान

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् ।

चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।

भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार