Skip to content

मतदान गरेर हेलिकप्टरबाट सर्लाही पुगे थापा (सात तस्विर)

कालोपाटी

१ महिना अगाडि

काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही– ४ पुगेका छन्। हेलिकप्टरबाट ११ः२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्।

उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन्।

प्रतिक्रिया दिनुहोस्