काठमाडौं । आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा आउन थालेका छन्। मतदान प्रक्रिया सुरु भएको केही घण्टामै विभिन्न उमेर समूहका मतदाता आफ्नो उपस्थितिले उत्साह देखाएका छन्।
विशेषगरी जेनजी र वृद्ध मतदाता मतदानमा ठूलो उत्साहका साथ सहभागी देखिएका छन्।


सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्