काठमाडौँ । धादिङ-१मा आशिका तामाङको सुरुवाती अग्रता कायम गरेकी छिन् । रास्वपाकी उम्मेदवार तामाङले ५५४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, एमालेका भूमि त्रिपाठीले २९५ मत ल्याउँदा कांग्रेसका कृष्ण रिजालले १०४ मत ल्याएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्