काठमाडौँ । भक्तपुर-२को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ ।
बिहान ८ः२० बजेसम्ममा मध्यपुर-१मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् ।
नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५, राप्रपाका विक्रम थापाले ७३, नेकपामा रामप्रसाद सापकोटाले ६८ मत पाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्