काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१मा एमालेले अग्रता लिएको छ । शुक्रबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत सहित सुरुवाती अग्रता बनाएका हुन् ।
उनलाई कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् भने रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्