काठमाडौँ । प्यूठानमा यसअघि त्यहीँबाट निवार्चित एमालेका सूर्य थापा पाँचौँ स्थानमा देखिएका छन्। मत गणनाको प्रारम्भिक चरणमा थापाले कम मत पाएका हुन्।
प्राप्त विवरण अनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन्।
अन्य क्षेत्रमा जस्तै त्यहाँ पनि रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन्। उनले ५०५ मत पाएका छन्।
कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत पाउँदा राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४, नेकपाका कृष्णध्वज खड्काले १०८ मत पाएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्