काठमाडौं । लमजुङ नेपाली कांग्रेसले अग्रता बनाएको छ।
कांग्रेसका गमप्रसाद गुरुङले ७७९ मत ल्याएर सुरुआती अग्रता बनाएका हुन्।
उनलाई रास्वपाका धर्मराज केसीले ७३८ मत ल्याएर पछ्याइरहेका छन्।
एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ ४१२ मत ल्याएर तेस्रो स्थानमा हुँदा नेकपाका हरिजंग तामाङले ७४ मत पाएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्