Skip to content

झापा–५मा भारी मतले बालेन अगाडि

कालोपाटी

४१ मिनेट अगाडि

काठमाडौं । झापा–५मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।

बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार