काठमाडौँ । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले ९३५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ५७८४ प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस उम्मेदवारदिप बहादुर शाहि रुख ३ हजार ११५ प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य २ हजार १६३ मत प्राप्त गरेका छन् ।
जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्