काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतले पराजित भएका हुन् ।
स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित भए । तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउदले ७ हजार ३८९ मत ल्याए । रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्