काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड) को विस्तारको काम धमाधम भइरहेको छ । २७ किलोमिटर खण्डमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डले नयाँ रुप पाइरहेको छ । बसुन्धरा क्षेत्रको आकाशबाट ड्रोन क्यामेरामाफैत कैद गरिएको दृश्य ।

२ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्