काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुबा मोहनप्रसाद ओलीको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।
पशुपति आर्यघाटमा आयोजित अन्त्येष्टि क्रममा ओलीले परम्पराअनुसार बुबाको पार्थिव शरीरमा दागबत्ती दिएका हुन्।
मोहनप्रसाद ओलीको निधनपछि परिवारका सदस्य, आफन्त तथा विभिन्न दलका नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए। पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न भएको जनाइएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्