Skip to content

सामान्य वर्षापछिको काठमाडौं उपत्यका (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । काठमाडौंसहित आइतबार देशभरको मौसम बदली भएको छ। उपत्यकामा सामान्य वर्षा हुनकासाथै धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार