काठमाडौं । इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा आज काठमाडौँको माइतीघर मण्डलामा दलित जेन जी अलाइन्सले खबरदारी तथा विरोध प्रदर्शन गरेका छन् । इनिशा बिकको न्याय र बलात्कारीलाई कारबाहीको माग राख्दै उनीहरूले प्रदर्शनी गरेका हुन् ।

१ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्