Skip to content

रास्वपा अभिमुखिकरण सुरुस् सांसदहरूको आगमन जारी (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० द्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागी हुन पार्टीका सांसदहरू आउने क्रम सुरु भएको छ। कार्यक्रममार्फत सांसदहरूलाई पार्टीको नीति, कार्यदिशा र आगामी रणनीतिबारे जानकारी गराइने जनाइएको छ।

पार्टी नेतृत्वले अभिमुखिकरणलाई संगठन सुदृढीकरण र प्रभावकारी कार्यसम्पादनका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। कार्यक्रममा देशभरबाट निर्वाचित सांसदहरूको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार