Skip to content

‘सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ’ : डीपी अर्याल

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह कार्यव्यस्तताको कारणले पार्टीको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन्।अभिमुखीकरण उद्घाटनपछि बोल्दै अर्यालले भोलि समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताए।

उनले भने, ‘उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ। दुवै जनताको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउनु सक्नुभएको छैन।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार