Skip to content

रास्वपाको अभिमुखीकरणको दोस्रो दिन (सात तस्विर)

कालोपाटी

७ मिनेट अगाडि

काठमाडौं । ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम आज समापन हुँदै छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रमको आज दोस्रो अर्थात अन्तिम दिन सभापति रवि लामिछानेले सम्बोधन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार