Skip to content

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औं फ्लोरा एक्स्पो सुरु भएको छ । ८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ। प्रदर्शनी चैत्र ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार