Skip to content

मानव अधिकार तथा शान्ति समाजले गर्यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । हाल जारी अमेरिकारइजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रह सहित काठमाडौं स्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन मानव अधिकार तथा शान्ति समाजले प्रदर्शनी गरेको छ ।

अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा उनीहरूले प्रदर्शनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार