काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघर मण्डलामा आज पनि प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
मिजार समाज नेपाल केन्द्रिय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएका छन् । उनीहरुले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्