Skip to content

बागमतीको किनारमा फुलेको रंगीचंगी फूलहरू (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं  । काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार