Skip to content

धमाधम भत्काउन थालियो बूढानीलकण्ठस्थित देउवा निवास (सात तस्विर)

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं । भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको बूढानीलकण्ठस्थित घर धामधम भत्काउन थालियो छ ।

प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार