काठमाडौँ । चितवन–३बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो ।
पहिलो कार्यकालमा सांसदमै सीमित भएकी उनी दोस्रो कार्यकालमा भने मन्त्री बन्न लागेकी हुन् । उनको आजै शपथ हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्