Skip to content

जनकपुरधामको राम मन्दिरमा विशेष आरती (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राम नवमीको उपलक्ष्यमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरमा विशेष आरती गरिएको छ । नवमीका अवसरमा भारतीय साधु सन्त र श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । राम मन्दिरमा नवमीको रातीसम्म विशेष पूजा पाठ, भण्डारा, महाआरती, मंगलगान हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार