Skip to content

साइकलमा सरर सांसद (सात तस्विर)

कालोपाटी

५३ मिनेट अगाडि

काठमाडौं । संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन्। उनी भक्तपुरको लोकन्थलीबाट साइकलमा सिंहदरबार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार