काठमाडौं । भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम धमाधम भईरहेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्