काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपका लागि आज सरकारी वकिल कार्यालय लगिँदै गरिएको छ।
प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा उनलाई म्याद थपका लागि उपस्थित गराउन लागेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलन भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उक्त प्रकरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् भने सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान हुने विश्वास दिलाएका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्