Skip to content

पेरिसडाँडामा राजनीतिक सरगर्मी, नेकपाको महत्वपूर्ण बैठक (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठक बस्दै छ। पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुने उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

बैठकले पार्टीभित्रको आन्तरिक एकता, नीति निर्माण र कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ। साथै, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा सार्वजनिक गर्ने तयारी पनि गरिएको स्रोतले जनाएको छ। बैठकको निर्णयले आगामी दिनमा पार्टीको दिशा र गतिविधिमा प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार