काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पदभार ग्रहण गरेकी छन्।
पदभार ग्रहण गर्दै उनले आफ्नो जिम्मेवारी निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा संघीय संसदका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्